सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हामी नेताहरूलाई नैतिक शिक्षा चाहिएको छ : कानुनमन्त्री गुरुङ

काठमाडौँ । कानुन मन्त्री धनराज गुरूङले नेताहरूलाई नैतिक शिक्षाको आवश्यकता रहेको बताएका छन्। दोस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेताहरूमा नैतिक शिक्षाको अभाव देखिएको भन्दै नैतिक शिक्षा...