शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाटो अभावले डोल्पा अस्पतालका एम्बुलेन्स प्रयोगविहीन

डोल्पा । जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ...