शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा चल्यो नगर बस

पोखरा । पोखरा महानगरभित्र सार्वजनिक सवारी चल्न थालेका छन् । लामो समयको लकडाउनपछि बिहीबार सार्वजनिक सवारी चल्न थालेका हुन् । कोरोना संक्रमणबाट जोगिन आवश्यक सुरक्षा सावधानी अपनाएर सवारी चल्न थालेका हुन्...