शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल लाइफले मनायो २५औँ वार्षिकोत्सव, देशभर रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा देशभर बृहत् रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै यही वैशाख २१...