मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रधानाध्यापक र वडा अध्यक्षबिचको द्वन्द्वले विद्यार्थीको दिवा खाजा बन्द

बारा । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष (वडाध्यक्ष) र प्रधानाध्यापकबिचको द्वन्द्वले जीतपुरसिमरा–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि) हरपुरमा दिवा खाजा रोकिएको छ । आन्तरिक विवादका कारण वैशाखदेखि नै दिवा खाजा कार्यक्रम...