बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साफ यू–१७ च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाडौँ । श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ । खेल श्रीलङ्काको कोलम्बोस्थित रेसकार्स रङ्गशालामा नेपाली समयअनुसार साँझ ७ः३० बजे सुरु हुनेछ । ...