काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा तर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । शुक्रबार एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले मेचेलाई सचेतकमा नियुक्त गरेका हुन् । मेचे महिलातर्फबाट राष्ट्रिय सभा...