एमाले राष्ट्रिय सभा सचेतकमा मेचे चयन
शुक्रबार, २५ वैशाख २०८३, १३ : २५
सारांश
- नेकपा एमालेले राष्ट्रियसभा तर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
- एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले मेचेलाई सचेतकमा नियुक्त गरेका हुन् ।
- मेचे महिलातर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् ।
काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा तर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
शुक्रबार एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले मेचेलाई सचेतकमा नियुक्त गरेका हुन् ।
मेचे महिलातर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण