बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पौराणिक हिरो ‘अश्वत्थामा’ बन्दै छन् शाहिद

नयाँ दिल्ली । नयाँ फिल्मको घोषणापछि शाहिद कपूर यतिबेला चर्चामा छन् । अमेजन प्राइम भिडियो इन्डियाले बुधबार ह्याशट्याग आरयूरेडी कार्यक्रमको आयोजना गरेको थियो । यसै कार्यक्रममा ‘अश्वत्थामाः द सागा कन्टिन्यूज’को...