अमेरिकी दूतावासमा इरानी आक्रमण : साउदी अरबले गर्यो निन्दा
मङ्गलबार, १९ फागुन २०८२, १६ : २२
सारांश
- साउदी अरबले रियादस्थित अमेरिकी दूतावासमा भएको इरानी आक्रमणको निन्दा गरेको छ।
- साउदी अरबले आफ्नो सुरक्षा र राष्ट्रिय हित जोगाउन आवश्यक कदम चाल्ने जनाएको छ।
- यस घटनापछि क्षेत्रीय तनाव बढ्ने चिन्ता व्यक्त गरिएको छ।
रियाद । साउदी अरबको विदेश मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा भएको इरानी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा उक्त आक्रमणलाई विश्वासघाती भन्दै ‘सबैभन्दा कडा शब्दमा’ निन्दा गरिएको जनाएको छ ।
साथै साउदी अरबले आफ्नो सुरक्षा र राष्ट्रिय हित जोगाउन आवश्यक सबै कदम चाल्ने अधिकार पुनः पुष्टि गरेको छ । वक्तव्यमा सम्भावित कुनै पनि आक्रमणको जवाफ दिने विकल्प खुला रहेको सङ्केत पनि गरिएको छ । यस घटनापछि क्षेत्रीय तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण