रौतहट । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को स्थानीय केन्द्र रौतहटको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । सिडेन नेपाल नेपाली कांग्रेसको सुभेच्छुक संस्था हो । यसको संगठनात्मक संरचना सातै...