सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फिर्केखोला क्लियर गर्न पोखरा महानगरलाई उच्च अदालतको अंकुश, संरचना नभत्काउन आदेश

पोखरा ।  फिर्केखोला क्लियर गर्न पोखरा महानगरलाई उच्च अदालत पोखराले अङ्कुश लगाइदिएको छ । खोलाघरका संरचना हटाउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाविरुद्ध उच्च अदालतमा मुद्दा...