काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच ७ बुँदे सहमति भएपछि जेनजी अभियन्ता सुदन गुरुङले टिप्पणी गरेका छन् । आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र...