सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

धनगढीमा ‘सीप तथा रोजगार मेला’ सुरु

कैलाली । धनगढी उपमहानगरपालिकाको आयोजनामा आजदेखि धनगढीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा ल्याउने उद्देश्यले उपमहानगरपालिकाको आयोजनामा सीप तथा रोजगार मेला सुरु गरिएको उपमहानगरपालिकाका...