काठमाडौँ । रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन मागमा आधारित श्रमको विकास गर्नुपर्न बताएका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको २४औँ साधारणसभामा उनले देशमा बढ्दो वैदेशिक...