सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बिरामीकाे घाँटीभित्र सिङ्गो अक्टोपस अड्किएको देखेपछि डाक्टर चकित

स्वास्थ्य परीक्षणको क्रममा एक बिरामीको घाँटीभित्र सिङ्गो अक्टोपस अड्किएको देखेपछि डाक्टरसमेत चकित परेका छन् । बिरामीले लगातार बान्ता किन गरिरहेका छन् भनेर ग्यास्ट्रोइन्टेस्टाइनल परीक्षण गर्ने क्रममा घाँटीभित्र अक्टोपस अड्किएको भेटिएको...