काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा.वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबारको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद...