आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाको क्यालगरीमा दुई कथासङ्ग्रह लोकार्पण

क्यानडा । नेपाली साहित्य समाज, क्यालगरी, क्यानडाद्वारा प्रकाशित दुई कथासङ्ग्रह ‘नेपालदेखि क्यानडासम्म’ र ‘अझै जिउँदै छन् मुर्कट्टहरू’ एक समारोहबीचसार्वजनिक गरिएका छन् । ‘नेपालदेखि क्यानडासम्म’ रुद्र दाहालको संयोजनमा सम्पादित लघुकथाहरूको सँगालो...