बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  कटहरिया नगरपालिका वडा नं. ९...