काठमाडौँ । नेपालमा पानीजहाज सञ्चालन गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने उद्देश्यले स्थापना गरिएको नेपाल पानीजहाज कार्यालय प्रभावहीन देखिएको छ । स्थापना भएको ७ वर्ष बितिसक्दा पनि कार्यालयले पानीजहाज सञ्चालनका लागि आवश्यक...