बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त भएका छन् । न्याम्सका निमित्त उपकुलपतिसमेत रहेका डा. बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपतिमा नियुक्त गरेका हुन् ।  ...