बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

भेनेजुएलापछि ग्रीनल्याण्डमाथि ट्रम्पको नजर, डेनमार्क र कोलम्बियालाई समेत धम्की

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सत्ता परिवर्तनपछि अब आफ्नो ध्यान ग्रीनल्याण्डतर्फ केन्द्रित गरेका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगेपछि आक्रामक बनेका ट्रम्पले डेनमार्कको स्वायत्त भूभाग...