शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

श्रमको माग र पूर्तिको बेमेललाई न्युनीकरण गर्न आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले श्रम बजारमा रहेका श्रमको माग र पूर्तिको बेमेललाई न्युनीकरण गर्दै उद्योगहरुको उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।  बुधवार काठमाडौँमा...