आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नासाको इतिहासमै पहिलोपटक ‘मेडिकल निकासी’, बिरामी अन्तरिक्ष यात्रीलाई पृथ्वी फर्काइँदै

न्युयोर्क । नासाले आफ्नो ६५ वर्षको इतिहासमा पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वी फर्काउने निर्णय गरेको छ। एक जना अन्तरिक्ष यात्रीमा चिकित्सकीय हेरचाहको...