बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखराका ६४ विद्यार्थीले ल्याए ४ जीपीए, सरकारी स्कूलका ५ जना

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पोखरा महानगरपालिकाका ६४ विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।  त्यसमध्ये अधिकांश निजी विद्यालयका विद्यार्थी छन् भने सरकारी विद्यालयको अधिक न्यून देखिन्छ । महानगरका २२...