फोटो फिचर
२०२३ देखिको लाइसेन्स प्रिन्ट भएर आएपछि सेवाग्राहीको भिड, तस्बिरहरू
बुधबार, १३ जेठ २०८३, १५ : १८
सारांश
- यातायात व्यवस्था कार्यालय कास्कीमा २०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ सम्मका १ लाख ५० हजार लाइसेन्स प्रिन्ट भएर आएपछि सेवाग्राहीहरूको भिड लागेको छ।
- सेवाग्राहीहरू आफ्नो सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि कार्यालयमा आइपुगेका छन्।
- कार्यालयका अनुसार थप ४० हजार लाइसेन्स आउन बाँकी छ।
काठमाडौँ । यातायात व्यवस्था कार्यालय कास्कीमा सन् २०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ सम्मका १ लाख ५० हजार लाइसेन्स प्रिन्ट भएर आएपछि सेवाग्राहीहरूको भिड लागेको छ।
आफ्नो सवारी चालक अनुमति पत्र(लाइसेन्स) लिनका लागि सेवाग्राहीहरूको भिड लागेको हो।
थप ४० हजार लाइसेन्स आउन बाँकी रहेको कार्यालयले बताएको छ।
_eqnfT6gosm.jpg)
_WfLlpO1eCM.jpg)
_I5Pu7xbr7L.jpg)
_FGbI7y6OR0.jpg)
_pHTwgjjU6G.jpg)
_jfclQOAGhH.jpg)
_YsV4kV8wPN.jpg)
_OiumaCX8nV.jpg)
_HzmDfLWJak.jpg)
_ysWvFUqAlO.jpg)
_zsIZoZl8kw.jpg)
_VWD5r7XLSV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण