सूचना प्रविधिको तीव्र विकासले विश्वमा ठुलो रूपान्तरण ल्याएको छ । यसै प्रविधिको चमत्कारी स्वरूपका रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) विश्वभर चर्चामा छ । मानिसको सोच, अध्ययन, अनुसन्धानदेखि व्यवसाय र स्वास्थ्यसम्म यसको...