बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँको सार्वजनिक ठाउँमा मागिखाने १०५ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको विभिन्न ठाउँमा मागिखाने १०५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार विभिन्न ठाउँमा मागिखाने र सर्वसाधारणलाई हैरानी दिएको आरोपमा १०५ जनालाई नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको जिल्ला...