आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । क्याम्पसको प्रिन्सिपलले अनावश्यक टर्चर दिने गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले...