आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ ।  भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाली कलाकारहरूसँगै बौद्धस्थित पाँचतारे हायात होटलको ग्राउन्डमा प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा लगायतको प्रस्तुतिले...