शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेनजी पुस्ताले चासो दिनुपर्छ : प्राध्यापक केसी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा.खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागअन्तर्गत अन्तरराष्ट्रिय सम्बन्ध सरोकार...