सुनसरी । इटहरी उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिन कडा निर्देशन दिएको छ। अनुशासनको नाममा विद्यार्थीको कपाल जबर्जस्ती काट्ने, डर–त्रास देखाउने,...