बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘टाउको चिरफार नगरी मस्तिष्कघातको उपचार नेपालमै सम्भव छ’

काठमाडौँ । मस्तिष्कघात अर्थात् स्ट्रोक भयो भने अब टाउको चिरफार नगरी नेपालमै उपचार सम्भव रहेको चिकित्सकहरूले जनाएका छन् । न्यूरो हस्पिटल बाँसबारीका कन्सल्ट्यान्ट न्यूरो इन्टरभेन्टिस डा सुवास फुयालका अनुसार  मस्तिष्कघात...