बारा । हावाहुरीका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र पर्सागढी नगरपालिकाका विभिन्न क्षेत्रमा चार दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । जेठ ९ र ११ गते आएको हावाहुरीले...