काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा छलफल गर्नैपर्ने अनेक विषय छन् । परिस्थिति यस्तो बनेको छ कि, यतिबेला कोरोना भाइरस (कोभिड–१९) बाहेकका सबै विषय गौण भइदिएका छन् ।...