प्रतिनिधिसभा निर्वाचन
कालिकोटमा जीवन बुढाले लिए उम्मेदवारी फिर्ता
शुक्रबार, ०९ माघ २०८२, १२ : ३६
सारांश
- नेकपा कालिकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
- प्रचण्डको निर्देशनपछि बुढाले भर्चुअल बैठकमा उम्मेदवारी फिर्ता लिएका हुन्।
- उनले पार्टीका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिएका थिए।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आज भर्चुअल माध्यमबाट भएको बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसअघि मनोनयन दर्ता गर्ने दिनमा उनले पार्टीका आधिकारीक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण