आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

नेकपाले सुदूरपश्चिम र कर्णालीको उम्मेदवार टुङ्ग्यायो

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको टुङ्गो लगाएको छ । टाढा भएकोले पहिला सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार टुङ्गो लगाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव...