बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

किष्ट अस्पतालमा गर्भवतीको मृत्यु भएपछि तनाव, अस्पताल प्रहरी घेरामा (तस्बिरहरू)

सोमबार, १० कात्तिक २०८२, ११ : ५२
सोमबार, १० कात्तिक २०८२

सारांश

  • अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गर्दै किष्ट अस्पतालमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
  • प्रहरीले अस्पताल घेरा हालेको छ भने मृतकका आफन्त र परिवारका सदस्यहरू ठूलो संख्यामा भेला भएका छन्।
  • आफन्तले अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप लगाएका छन् र अस्पतालले अहिलेसम्म संवाद गरेको छैन।

काठमाडौँ । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्ने भएपछि किष्ट अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Kist hospital ma tanab_Nepal Photo Library (1)

प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठुलो सङ्ख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् ।

Kist hospital ma tanab_Nepal Photo Library (2)

घटना कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।

आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी

Kist hospital ma tanab_Nepal Photo Library (3)Kist hospital ma tanab_Nepal Photo Library (4)Kist hospital ma tanab_Nepal Photo Library (5)Kist hospital ma tanab_Nepal Photo Library (6)Kist hospital ma tanab_Nepal Photo Library (7)Kist hospital ma tanab_Nepal Photo Library (8)Kist hospital ma tanab_Nepal Photo Library (9)Kist hospital ma tanab_Nepal Photo Library (10)Kist hospital ma tanab_Nepal Photo Library (11)Kist hospital ma tanab_Nepal Photo Library (12)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप