बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

८० प्रतिशत मानसिक रोगी उपचार पहुँच बाहिर

दैनिक जीवनमा आइपर्ने तनावलाई उचित व्यवस्थापन गर्न नसक्नु मानसिक समस्या हो । मानसिक समस्याले व्यक्तिको घरायसी तथा सामाजिक कार्यमा बाधा उत्पन्न गराउँछ । मानसिक समस्याले गर्दा कतिपय व्यक्तिलाई समाजमा सहज...