मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को नीति तथा कार्यक्रममा संघीय सरकारलाई काउन्टर : चुरे संरक्षणलाई विशेष प्राथमिकता (पूर्णपाठ)

प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति  तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि...