बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आन्द्रे रसेलको सम्मानमा कोलकाताद्वारा १२ नम्बर जर्सी ‘रिटायर’

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रभावशाली टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले आफ्ना पूर्व अलराउन्डर आन्द्रे रसेलको सम्मानमा उनले प्रयोग गर्दै आएको ‘१२ नम्बर’ को जर्सीलाई संन्यास दिने...