मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

वामदेव गौतमले भने– समाजवाद निर्माणको जिम्मेवारी दिनुहोस्, ल्याउन नसके मृत्युदण्डका लागि तयार छु

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै...