बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्येष्ठ नागरिकको सम्मान र हितमा ललितपुर महानगर प्रतिबद्ध छ : प्रमुख महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताएका छन् ।  पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित ‘अन्तर्राष्ट्रिय...