बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ठमेलको होटलमा बसेर विदेशी युवतीको फेक अकाउन्ट बनाएर ब्ल्याकमेल, १५ बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेल र आसपासलाई केन्द्रबिन्दु बनाएर अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले...