सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

निजामती कर्मचारीको अवकास उमेर ६० वर्ष प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता हुँदै

काठमाडौँ ।  निजामती विधेयक प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट टुंगो लागेको छ । विधेयक आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राप्त गरेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराइले रातोपाटीलाई जानकारी दिए ।...