आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्यारोपण केन्द्रमा १२ सय वटा सफल  मिर्गौला प्रत्यारोपण

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ११ वर्ष अवधिमा १२०० वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ ।  छोटो अवधिमा...