बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत र  इंग्ल्याण्डबिचको पाँचौं टेस्ट : पहिलो दिन भारतले ६ विकेट गुमायो

ओभल । भारत र इंग्ल्याण्डबिचको एन्डरसन-तेन्डुलकर ट्रफीको पाँचौं टेस्ट लन्डनको ओभल स्टेडियममा जारी छ। बिहीबार, इंग्ल्याण्डका कप्तान ओली पोपले टस जितेर बलिङ गर्ने निर्णय गरे। बलरहरूका लागि उपयोगी पिचमा भारतले...