बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बिग बसको लञ्चिङमा फोटोग्राफरमाथि भड्किए सलमान खानः भने, ‘ममाथि प्रतिबन्ध नै लगाउ’

विवादित कार्यक्रम ‘बिग बस’ को १३ औं सिजनको लञ्चिङ कार्यक्रम सोमबार मुम्बईमा आयोजना गरियो । यतिबेला सलमान खानले मिडियासँग कुराकानी गरेर कार्यक्रमबारे जानकारी दिए । कार्यक्रमका थुप्रै भिडियो सोसल मिडियामा...