काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ‘पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’सुविधा ल्याएको छ । जसअनुसार अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा ‘एनआईएमबी पीओएस मेसिन’...