पोखरा । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिक सिट पाएको छ । निर्वाचन अघि रास्वपाका नेताहरूले प्रदेश सभा खारेजीबारे अभिव्यक्ति दिएका थिए...